पहिराले तीन जनाको मृत्यु

ताप्लेजुङ । गए रातिको भीषण वर्षासँगै माथिबाट झरेको पहिराले घर भत्किएर पुरिँदा ताप्लेजुङ नगरपालिका–२ का एकै परिवारका तीन जनाको घरभित्रै पुरिएर ज्यान गएको छ । अन्य क्षेत्रको पहिरामा परी एक महिला बेपत्ता भएकी छन् भने अर्की एक महिला घाइते भएकी छन् । घरभित्रै पुरिएर मृत्यु हुनेमा टीका मगरकी श्रीमती विमला, छोरा मनोज र ललित छन् … Continue reading पहिराले तीन जनाको मृत्यु